
Thursday, August 6, 2026
17:00 · JST
✅ 1 Going · 👀 1 Interested
International center hall Nagoya
〒450-0001 Aichi, Nagoya, Nakamura Ward, Nagono, 1 Chome−47−22 名古屋国際センターホール
मन्त्र इभेन्ट्स प्रस्तुत गर्दछ – युथ भजन साँझ, नागोया। भक्ति, संगीत र सकारात्मक ऊर्जाले भरिएको एक विशेष साँझमा सहभागी बन्नुहोस्। परिवार र साथीभाइसँग आउनुहोस् र भजन, सत्संग तथा आध्यात्मिक एकतासँग अविस्मरणीय समय बिताऔँ।