
Sunday, August 23, 2026
06:00 – 21:00 · JST
टिकट छान्नुहोस्
Max 10 per person
प्रारम्भिक टिकट
Will sold out soon...
Nakano Zero Hall
164-0001 Tokyo, Nakano City, Nakano, 2 Chome-9-7 Nakano Zero Hall
गौँथली एक भावनात्मक नेपाली चलचित्र हो, जसले बालविवाह, शिक्षा र संघर्षका विषयलाई मार्मिक रूपमा प्रस्तुत गर्छ। कठिन परिस्थितिमा पनि आफ्नो सपना पूरा गर्न लड्ने एक साहसी युवतीको प्रेरणादायी यात्रामार्फत चलचित्रले आशा, साहस र सामाजिक परिवर्तनको सशक्त सन्देश दिन्छ।