
Wednesday, August 5, 2026
16:30 – 20:00 · JST
Atom Shinjuku
〒160-0022 Tokyo, Shinjuku City, Shinjuku, 5 Chome−17−13 7,8F
नेपाली संगीतका चर्चित कलाकार चिराग खड्का (५५५) को "द लभ फ्रिक्वेन्सी टुर" अब टोकियोमा। उहाँका चर्चित गीतहरू र अविस्मरणीय लाइभ प्रस्तुति सहितको यस विशेष साँझमा सहभागी बन्नुहोस्।